संशोधन प्रस्ताव दर्ता, प्रस्तावबारे सत्तापक्ष र प्रतिपक्षमा कडा विरोध
काठमाडौं, मंसिर १५ गते । मन्त्रिपरिषद् बैठकले मंगलबार संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेपछि सत्तापक्ष र प्रतिपक्षी दुवैतिर प्रस्तावको कडा विरोध शुरुभएको छ । संशोधन प्रस्ताव असफल पार्नतिर असन्तुष्टको ध्यान केन्द्रित देखिएको छ ।
मन्त्रिपरिषद्को बैठकले मंगलबार साँझ प्रस्ताव पारित गरेपछि साँझ नै सरकारले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो ।...













