कृषिमन्त्री चौधरीको हातबाट वि.क. उत्कृष्ट कालिगडमा सम्मानित
काठमाडौं, असोज १६ गते । नागरिक एकता समाजले रामशरण वि.क.लाई उत्कृष्ट कालिगडकोरुपमा सम्मान गरेको छ । तीन दशक अगाडिदेखि कालिगडको काम प्रारम्भ गरेका वि.क.लाई एक समारोहका बीच कृषि विकास मन्त्री गौरीशंकर चौधरीले सम्मान गर्नुभएको हो ।
नागरिक एकता समाजका अध्यक्ष सिताराम कार्कीले कालिगडको क्षेत्रमा वि.क.ले पु¥याएको योगदान मुलुककै लागि उदाहरणीय भएकोले...














