मञ्चले गरायो सुदूरपश्चिमको स्वास्थ्य समस्याबारे मन्त्रीको ध्यानाकर्षण
काठमाडौं, असोज ९ गते । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले सुदूरपश्चिमको समग्र स्वास्थ्य समस्या र त्यसको समाधानका विषयमा स्वास्थ्यमन्त्री गगनकुमार थापाको ध्यानाकर्षण गराएको छ ।
मञ्चका अध्यक्ष विष्णुप्रसाद खत्रीको नेतृत्वमा आइतबार मन्त्रालयमा गएको एक प्रतिनिधि टोलीले सुदूरपश्चिममा स्वास्थ्यअवस्था अन्यभन्दा विकराल रहेको भन्दै मन्त्री थापाको ध्यानाकर्षण गराएको हो । मञ्चले सुदूरपश्चिमको नौ जिल्लामध्ये अछाम,...














