एमालेको अभियान अब तराई र मधेस केन्द्रीत हुन्छः अध्यक्ष ओली
लक्की चौधरी
काठमाडौं, असोज १० गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अबको एमालेको अभियान तराईकेन्द्रीत हुने बताउनुभएको छ । एमालेलाई तराई मधेस विरोधी पार्टीको आरोप लगाएर केही तत्वहरुले षडयन्त्र गरिरहेको भन्दै उहाँले त्यसलाई चिर्न सिङ्गो पार्टी परिचालन हुने बताउनुभयो ।
एमालेलाई तराई मधेस र जनजाति विरोधी पार्टीको अरोप लागिरहेका...














