नेपालको हितविपरित काम नगर्न प्रचण्डलाई एमालेको ध्यानाकर्षणपत्र
काठमाडौं, भाद्र २६ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारत भ्रमणका क्रममा राष्ट्रियहित विपरितका कुनै सम्झौता नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ।
एमालेका शीर्ष नेताहरुले आइतबार बिहान सिंहदरबार पुगेर ६ बुँदे पत्र बुझाइ राष्ट्रियहित, मुलुकको सार्वभौमसत्ता तथा अखण्डतामा आँच आउने किसिमका सम्झौता नगर्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका हुन्।
नेताहरु...














