प्रधानमन्त्रीले भन्नुभयो, ‘फाष्ट ट्रयाक निर्माण ठेक्का भारतलाई दिइँदैन’
काठमाडौं, भाद्र १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ काठमाडौं फाष्ट ट्रयाक निर्माणको काम भारतीय कम्पनीलाई नदिइने बताउनुभएको छ । आफू भारत भ्रमणमा जानुअघि विज्ञहरुसँग सो विषय र राष्ट्रिय महत्वका विषयमा नीतिगत र प्राविधिक राय लिएर जाने उहाँको भनाई छ ।
राष्ट्रिय सरोकार अभियान नेपालको टोलीसँग सोमबारको भेटमा प्रधानमन्त्रीले उक्त...














