थारु समुदायले पहिचान र अधिकार माग्दा अपराधी कसरी भयो ?
काठमाडौं, भाद्र ७ गते । पहिचान र अधिकारका लागि थारु समुदायको आन्दोलन केन्द्रीत भएकाले ढिलोचाँडो अधिकार प्राप्त गरेरै विश्राम लिने थारु अगुवाहरुले बताउनुभएको छ ।
नेपाल टेलीभिजनबाट प्रशारण हुने मतअभिमतको छायांकन कार्यक्रममा बोल्दै थारु अगुवाहरुले त्यस्तो बताउनुभयो । टीकापुर घटनापछि धेरै निर्दोष थारुलाई धरपकड प्रशासनले गरेपनि त्यसबाट थारुहरु डराएर नबस्ने बताउनुभयो...














