थाकस उपत्यका अधिवेशनमा वक्ताले भने ‘पूर्व–पश्चिम मिलेर जाउ’
काठमाडौं, भाद्र ११ गते । थारु कल्याणकारिणीसभा उपत्यका समितिको सातौं अधिवेशनको उद्घाटनसत्रमा बोल्ने वक्ताहरुले पूर्व पश्चिमका थारुलाई मिलाएर एकतावद्ध भएर अगाडि बढ्न सुझाव दिएका छन् । कार्यक्रममा पश्चिमा थारुको निकै न्यून उपस्थिति रहेको थियो ।
काठमाडौंको अनामनगरमा शनिबार भएको थाकस उपत्यका समितिको उद्घाटनसत्रमा बोल्दै वक्ताहरुले त्यस्तो सुझाव दिएका हुन् । आयोजक...













