गठबन्धनले गर्यो एघार सदस्यीय संशोधन मस्यौदा कमिटी गठन
काठमाडौं, भाद्र १९ गते । संघीय गठबन्धन केन्द्रीय आन्दोलन परिचालन समितिले लक्ष्मणलाल कर्णको संयोजकत्वमा ११ सदस्यीय संविधान संशोधन मस्यौदा कमिटी गठन गरेको छ ।
आइतबार संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको गठबन्धनको बैठकले कमिटी गठन गरेको हो । सो कमिटीमा नेताहरु लालबाबु राउत, वृषेशचन्द्र लाल, रामनरेश राय, केशव झा, गोपाल दहित,...














