सिकलसेल एनिमियाको पहिचान दुई वर्षमा गरिसक्ने घोषणा
काठमाडौं, भाद्र २३ गते । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई वर्षभित्रमा थारुलाई मात्र लाग्ने आनुवंशिक रोग सिकलसेल एनिमियाको पहिचान गरिसक्ने उदघोष गरेको छ ।
व्यवस्थापिका संसदमा प्रधानमन्त्री भएपछि आफ्नो पहिलो सम्बोधनमा प्रचण्डले त्यस्तो उदघोष गर्नुभयो । उहाँले छ महिनाभित्र कम्तिमा २० हजार व्यक्तिको डि.एन.ए. परीक्षण गरी...














