संविधान दिवसमा सजाइयो संसद भवन, थारु मधेसीले विरोध गर्ने
काठमाडौं, असोज २ गते । संविधान जारी भएको दिनको स्मरणमा संसद सचिवालयले आइतबार संसद सचिवालयले नयाँ बानेश्वरमा विशेष कार्यक्रम आयोजना गरेको छ। संसद सचिवालयले कार्यक्रमका लागि भनेर व्यवस्थापिका संसद भवनलाई सजिसजाउ पारेको हो ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती र प्रधानन्यायाधीश सुशीला कार्कीको उपस्थिति रहने संसद सचिवालयका...