भारत भ्रमणको एजेण्डाबारे महतोले प्रधानमन्त्रीलाई दिए सुझाव
काठमाडौं, भाद्र २४ गते । नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटगरी मधेशी युवाहरुको लागि ‘स्किल डेभलप्मेन्ट प्रोग्राम’ समावेश गर्न, तराई–मधेश हुलाकी राजमार्ग, द्रुतमार्ग, निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल, पूर्व पश्चिम रेलमार्ग लगायतका राष्ट्रिय महत्वका योजनाहरु कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ ।
शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग भेटगरी अध्यक्ष...














