पहिचान स्थापितभएको आदिबासीले महशुस गरेमात्र एकता: प्रचण्ड (तस्विरसहित)
काठमाडौं, साउन २५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदीबासी समुदायले नयाँ संविधानमा पहिचान स्थापित भएको महुशस नगर्दासम्म एकता कायम हुन नसक्ने बताउनुभएको छ ।
विश्व आदिबासी दिवसको अवसरमा आदिबासी जनजाति महासंघले मंगलबार यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले त्यस्तो बताउनुभयो । उहाँले संविधान संशोधन गरेर...














