माधव नेपालले भने, ‘चरित्रहत्या गर्न खोज्नेहरु कठघरामा उभिनु पर्नेछ’
काठमाडौं, साउन १३ गते । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालको नाम जोडेर एक साप्ताहिक पत्रिकामा आएका पार्टी विभाजन गर्ने मनसायको समाचारप्रति उहाँको सचिवालयले खण्डन गरेको छ ।
नेता नेपालका स्वकीय सचिव मोहन गौतमले विज्ञप्ती प्रकाशित गर्दै भ्रामक तथा कपोलकल्पित समाचारको भ्रममा नपर्न पार्टी कार्यकर्तामा विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।...













