पीडितले भने ‘रामदुलारीको बलात्कारीलाई सुरक्षाकर्मीले जोगाउन खोज्यो’
काठमाडौ, असार २६ गते । कञ्चनपुर बेदकोट नगरपालिका वडा नम्बर १ चम्फापुरका रानाथारु परिवारका सदस्यहरु छोरीको हत्याराको पत्ता नलागेपछि खोजी गर्दै राजधानी छिरेका छन ।
गत जेठ २२ गते मृत फेला परेकी रामदुलारी रानाथारुको हत्यारा पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाउन स्थानीय प्रहरीले ढिलासुस्ती गरेपछि मृतकका सासु, ससुरा, छोरासहित अधिकारकर्मीहरु राजधानी...














