नेपाली राजनीतिक विकासमा मदन भण्डारीको योगदान प्रसंशनीय
लक्की चौधरी
काठमाडौं, असार १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले आफ्नो छोटो जीवनमा नेपाली समाजका निम्ति गर्नुभएको योगदान अविस्मरणीय र उच्च रहेको बताउनुभएको छ ।
मदन भण्डारीको ६५ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा मंगलबार यहाँ सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले त्यस्तो बताउनुभयो । “लोकतन्त्र र सामाजिक परिवर्तनका निम्ति आफ्नो जीवन...














