पत्रकार हुन अब तोकिएको परीक्षा उत्तीर्ण गर्नुपर्छः काउन्सिल नेपाल
काठमाडौं, साउन २१ गते । के तपाई पत्रकारिता पेशामा आउन आतुर हुनुभएको छ ? पत्रकारिता पेशा लामो समयदेखि अङ्गाल्नुभएको छ ? यदि त्यसो हो भने अब पत्रकार बन्नकालागि निश्चित् मापदण्ड तोकिएको परीक्षा पास गर्नुपर्नेछ । परीक्षामा उत्तीर्ण हुनेलेमात्र यो पेशामा संलग्न हुन पाउनेछन् ।
पत्रकारको अभिभावक संस्था प्रेस काउन्सिल नेपालले पत्रकार...














