राष्ट्रपतिबाट सरकार गठनको आव्हान, को को हुँदैछ थारुबाट मन्त्री ?
काठमाडौं, साउन १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले एक हप्ताको समय दिएर सहमतीय सरकार गठनको सोमबार आव्हान गर्नुभएको छ । संविधानको धारा २९८ को उपधारा २ बमोजिम उहाँले नयाँ मन्त्रीपरिषद गठनको आव्हान गर्नुभएको हो ।
नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको सातबुँदे सहमतिअनुसार बहुमतीय सरकार गठन हुने निश्चितप्राय छ । दोस्रो...













