चुनाव (लघुकथा)
चुनाव नजिकिदै थियो । एसईई उत्तीर्ण गरेर भविष्यको सुन्दर कल्पना बोकेर म सहरतिर पढ्न गएको थिएँ । अध्ययनकै क्रममा सहरतिरको बसाइ पनि लामै भएको थियो । चुनावको कारण स्नातक दोस्रो वर्षको परीक्षा स्थगित भएपछि गाउँतिर लागेँ । पाँच वर्षमा गाउँमा खासै परिवर्तन भएको देखिनँ । केही दिनको बसाइँमा कहिल्यै नदेखिने...