आदिबासी जनजातिको मुद्दा पहिचानमा पत्रकारको भूमिका महत्वपूर्ण
रतनपुर (कैलाली), वैशाख २९ गते । आदिबासी जनजातिको मुद्दा र सवाल पहिचानमा मिडियाकर्मीको भूमिका महत्वपूर्ण रहने हुनाले आदिबासी जनजाति पत्रकारले त्यसमा समाजलाई सहयोग गर्नुपर्ने भनाई अगुवाहरुले राख्नुभएको छ ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीद्वारा आयोजित मिडियामा आदिबासी जनजातिहरुको सवाल र मुद्दा पहिचान विषयक कार्यशाला गोष्ठीमा वोल्ने वक्ताहरुले त्यस्तो बताएका...














