आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीमा लखन चौधरी
धनगढी, चैत १७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीको अध्यक्षमा पत्रकार लखन चौधरी सर्वसम्मत चयन भएका छन् ।
फोनिज कैलालीको शनिबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट चौधरी अध्यक्षमा चयन भएका हुन् । एक दशकदेखि कैलाली जिल्लामा रही पत्रकारिता गरिरहेका चौधरी धनगढीबाट प्रकाशन हुने थारु दैनिक पहुराका सहसम्पादक हुन् ।...













