कैयाँ चौधरीको व्यवस्थापनमा पूर्व राजा ज्ञानेन्द्र शाह धनगढीमा

कैयाँ चौधरीको व्यवस्थापनमा पूर्व राजा ज्ञानेन्द्र शाह धनगढीमा
कैलाली, पुस २० गते । पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक कार्यक्रमका लागि भन्दै कैलालीको धनगढी पुगेका छन् । उनले बुधबार धनगढीको उत्तरबेहडी–४ स्थित शिवपुरी धामको दर्शन गरेका छन् । पूर्वराजा शाहलाई धनगढीमा स्वागत गर्न पूर्व सांसद कैयाँ चौधरीको संयोजकत्वमा १०१ सदस्यीय मूल स्वागत समिति गठन गरिएको छ । उनले शिवपुरी धाम परिसरमा...

दाङको भुइँह्यारथानमा थारु माघी विशेष कार्यक्रमको तयारी

दाङको भुइँह्यारथानमा थारु माघी विशेष कार्यक्रमको तयारी
सन्तोष दहित घोराही, पुस १७ गते । पुस २३ गते तुलसीपुर ६ भुइह्यारथानमा हुन गइरहेको थारु विशेष माघी महोत्सवको तयारी तिव्र गतिमा भइरहेको आयोजकले बताएको छ । महोत्सवमो उदघाटन उपप्रधानमन्त्री कृष्णबहादुर महराले गर्ने हुनुभएको छ । नमूना भुइह्यारथान तुलसीपुरको आयोजनामा हुन लागेको माघी विशेष थारु सांस्कृतिक कार्यक्रममा विशिष्ट पहुनामा निर्वाचन क्षेत्र नं....

वर्दियाको बढैयाताल परिसर पिकनिक खानेको प्रमुख गन्तव्य बन्दै

वर्दियाको बढैयाताल परिसर पिकनिक खानेको प्रमुख गन्तव्य बन्दै
भगतराम थारु बर्दिया, पुस १६ गते । बर्दिया जिल्लाको ठूलो तालकोरुपमा परिचित बढैया ताल वनभोज (पिकनिक) गन्तव्यकोरुपमा विकास हुँदैगएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सो क्षेत्रले भूमिका खेलेको छ । पस १५ लाई पर्वको रुपमा मनाउन बढैया तालमा हजारौको संख्यामा पिकनिक खान मानिसको भिड लागेको थियो । पुस १५ गते कै...

थारु साहित्यिक कार्यक्रमका लागि गैससहरुको साझा ऐक्यबद्धता

थारु साहित्यिक कार्यक्रमका लागि गैससहरुको साझा ऐक्यबद्धता
मानबहादुर चौधरी गुलरिया, पुष १३ गते । बर्दियाको बढैयाताल गाँउपालिकाको बढैयागाँउमा आगामी माघ ४, ५ र ६ गते हुन लागेको थारु साहित्यिक मेला २०७४ लाई सफल बनाउन जिल्लाका गैरसरकारी संस्थाहरुले समेत एक्यबद्धता जनाएका छन् । थारु लेखक संघको आयोजना जंग्रार साहित्यिक बेखेरी र कर्मशील नेपालको आव्हानमा गुलरियामा पुस १३ गते हुने गैससहरुसँगको...

महोत्सव कार्यक्रमले भाषा संस्कृतिमा टेवा, मिलेर गर्न दवाव

महोत्सव कार्यक्रमले भाषा संस्कृतिमा टेवा, मिलेर गर्न दवाव
सुनिल चौधरी झुम्का, पुस १३ गते । थारुहरुले बोल्ने मातृभाषा थारुभाषा उनीहरुबाटै कम प्रयोगले भाषा लोप हुदै गईरेहको अडकल गरिएको छ । पूर्वमा सप्तरीया, मोरंगीया र सुनसरीमा बोल्ने भाषा केहि फरक रहेपनि बोलिचालीमा बोल्ने गरे तापनि कार्यक्रम, तालिम, सभाहरुमा प्रयोगमा नआएका कारण थारुको पहिचान नै गुम्ने खतरा भएको निष्कर्ष एक कार्यक्रममा...

पिपरा दोस्रो गोल्डकप प्रतियोगिता आगामी माघ ११ देखि बारामा हुने

पिपरा दोस्रो गोल्डकप प्रतियोगिता आगामी माघ ११ देखि बारामा हुने
दुष्यन्त चौधरी कलैया, पुस १२ गते । पिपरा गोल्डकपको दोश्रो संस्करण माघ ११ गतेदेखि बाराको करैयामाई गाउपालिका ७ पंचगछिया खेल मैदानमा संचालन हुने भएको छ । बाराको सदरमुकाम कलैयास्थित रहेको थारु कल्याणकारिणी सभा हलमा आयोजक सृजनसील युवा क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा बुधबार जानकारी गराएको हो । आयोजक क्लबकाअनुसार प्रतियोगितामा भरतपुर फुटबल क्लब,...

खिचरा महोत्सवमा डा. लामिछाने र डा. खरेललाई सम्मानित गरिने

खिचरा महोत्सवमा डा. लामिछाने र डा. खरेललाई सम्मानित गरिने
सन्तकुमार चौधरी चितवन, पुस १२ गते । पाँचौ खिचरा महोत्सव २०७४ मा डा. प्रमोद लामिछाने र डा. वीएम खरेललाई आयोजकले सम्मान गर्ने निर्णय गरेको छ । थरुहट आन्दोलनका घाइते सन्जीत महतोको उपचारमा सहयोग गरेको भन्दै एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरका चिकित्सक डा. लामिछाने र हस्पिटलकी प्रबन्ध निर्देशक डा. खरेललाई सम्मान गर्ने...

महिला सशक्तिकणमा अब्बल उत्थान समाज, माघी महोत्सवको तयारी

महिला सशक्तिकणमा अब्बल उत्थान समाज, माघी महोत्सवको तयारी
सुनिल चौधरी झुम्का, पुस ९ गते । यसअघिसम्म घरको चुलोचौकामा सीमित रहेका थारु महिलाहरु समाजमा नेतृत्वदायी भुमिका निर्वाह गर्न थालेका   छन् । थारु महिला उत्थान समाज रामधुनी, सुनसरी संस्थाको उत्कृष्ट काम कर्तब्यले यहाँका महिलाहरु एकजुट हुदै नेतृत्वमा अब्बल बन्दै गएका हुन् । महिला हिंसाबिरुद्ध शसक्त आवाज उठाउदै आएको उत्थान समाजले नेतृत्व विकास...

उम्मेदवारलाई हराउने भूमिका खेलेको आरोपमा चार थारु निलम्बनमा

उम्मेदवारलाई हराउने भूमिका खेलेको आरोपमा चार थारु निलम्बनमा
पर्सा, पुस ९ गते । स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ । क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी पर्साका पूर्व जिल्ला सभापतिसमेत रहनुभएका चौधरीसहित...

दाङको तुलसीपुरमा माघी विशेष साँस्कृतिक कार्यक्रम गर्ने तयारी

दाङको तुलसीपुरमा माघी विशेष साँस्कृतिक कार्यक्रम गर्ने तयारी
निता चौधरी तुलसीपुर, पुस ९ गते । दाङको तुलसीपुरमा माघी विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । भुह्याँर थान निर्माण समिति तुलसीपुरको आयोजनामा पुस २३ गते माघी विशेष कार्यक्रम हुन लागेको हो । समितिका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा बसेको बैठकले तुलसीपुर उपमहानगरपालिका ५ जबरपुरमा रहेको भुह्याँर थान मन्दिरमा माघी विशेष साँस्कृतिक कार्यक्रम...