वाराको पाँचगाछीया खेलमैदानलाई मिनी रंगशाला बनाउने प्रतिबद्धता
दुष्यन्त चौधरी
बारा, माघ १२ गते । बारा जिल्लाको करैयामाई गाउपालिका वडा नं. ७ पिपरामा जारी दोश्रो पिपरा गोल्ड कप २०७४ को पहिलो दिन नेपाल खेलकुद क्लव चन्द्रपुर र युवा स्पोर्टस क्लव विरगंजवीच भएको खेलमा २–० ले नेपाल खेलकुद क्लव चन्द्रपुर रौटहतटले विजयी शुरुवात गरेको छ ।
सृजनशिल यूवा क्लब पिप्रा बाराको...














