सुनचाँदी व्यवसायीको कार्यक्रममा चन्डोलसहितको बजार परिक्रमा
भगतराम थारु
कोहलपुर, पुस २३ गते । बाँकेको कोहलपुरमा शनिवार ठुलै जमघट थियो । कठाङग्रीने जाडोमा कोही हाफ कपडामै सहभागि थिए । जन्तीजस्तै देखिने अगाडि पछाडी बेहुला बेहुली बोक्ने थारु समुदायको परम्परा चन्डोल थियो ।
बेहुलालाई चारजनाले चन्डोल बोकेका थिए भने बेहुलीलाई दुई जनाले चन्डोलीमा बोकिरहेको दृष्य देखिन्थ्यो । दुवै चण्डोलको पछाडी...














