हतियारसहित छ जना भारतीय हतियारधारी युवा प्रहरी फण्डामा
दुष्यन्त चौधरी
कलैया (बारा) पुस ५ गते । बाराको कोल्हवी नगरपालिका वडा नम्बर २ भलोहीखोरबाट तीन थान कटुवा पेस्तोलसहित ६ जना पक्राउ परेका छन् । पक्राउ परेका ६ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारकाअनुसार विशेष...














