देश
खिचरा महोत्सवमा थारु साँस्कृतिक घरेलु हस्तकला प्रतियोगिता हुने
कारी महतो,
चितवन, मंसिर २४ गते । चितवनको खैरहनी नगरपालिका ५ गौचरनमा पुस २८ देखि माघ ८ सम्म हुने पाँचौ खिचरा महोत्सवमा थारु जातिका लोपोन्मुख साँस्कृतिक घरेलु हस्तकला सामग्री निर्माण प्रतियोगिता हुनेभएको छ ।
प्रतियोगितामा सहभागीताका लागि ल्याइने सामग्रीहरु महोत्सवमा व्यवस्थित रुपमा प्रदर्शनी समेत गरिने आयोजक समितिले जनाएको छ । प्रतियोगितात्मक प्रदर्शनीमा...
कैलाली जिल्लामा तीनजना थारु प्रतिनिधिसभातर्फ जितको निकट
लक्की चौधरी
धनगढी, मंसिर २४ गते । थारु समुदायको सबैभन्दा वढी जनसंख्या रहेको कैलाली जिल्लाको पाँचवटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तर्फ तीनजना थारु उम्मेदवार जितको निकट पुगेका छन् । थारु समुदायमा उत्साह देखिएको छ ।
कैलाली क्षेत्र नं. ५ अन्तर्गत वाम गठबन्धनको नेकपा (एमाले) बाट नारदमुनी रानाथारु प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा...
मजदुरी गरेर चित्तवनको एक महिला समूहले पक्की भवन निर्माणमा
कारी महतो
चितवन, मंसिर २२ गते । चितवनको खैरहनी नगरपालिकास्थित एक महिला समूहले कृषि मजदुरी गरेर भूकम्परहित सामूदायिक भवन निर्माणमा लागेको छ ।
खैरहनी नगरपालिका वडा नं. ७ सुर्ताना गाउँका ४८ जना महिलाहरुले २०७१ सालमा प्रगति महिला किसान समूह गठन गरेका थिए । तीन वर्षको अवधिमा उनीहरुले कसैको सहयोगविना नै उल्लेखनीय प्रगति...
कैलाली क्षेत्र ५ को मतगणना शुरु, एमालेका नारदमुनी रानाको अग्रता
धनगढी, मंसिर २२ गते । कैलालीको निर्वाचन क्षेत्र ५ को प्रतिनिधि र प्रदेश सभाको मतगणना शुक्रबार दिउँसो १ बजेबाट सुरु भएको छ । क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन क्षेत्र ५ को मतगणना सुरु गरिएको हो ।
अन्य क्षेत्रको मतगणना अझै शुरु हुन सकेको छैन । मत...
कैलाली ५ मा कडा प्रतिस्पर्धा, मतदाता भन्छन् ‘हजारको फरक पर्ला’
लक्की चौधरी
कैलालीको क्षेत्र नं. ५ मा वाम गठबन्धनका उम्मेदवार र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा टक्कर देखिएको छ । जित हार हुँदा एक हजारदेखि पन्ध्रसयको अन्तर हुने मतदाताहरुको अनुमान छ ।
कांग्रेसबाट उम्मेदवार बनेकी आरजु राणा देउवाको चर्चा बढी सुनिए पनि चर्चा भएकोजस्तो मत उनको पक्षमा नखसेको कांग्रेसकै कार्यकर्ताले तर्क गरेका छन्...
थारु युवाले भने,‘थारुको अधिकारकालागि युवा संगठित हुनुपर्छ’
लालु चौधरी
तुलसीपुर, मंसिर २० गते । थारु समुदायको अधिकार प्राप्तीकालागि थारु युवाहरु नै संगठित भएर लाग्नुपर्ने थारु युवाहरुले एक कार्यक्रममा बताएका छन् ।
तुलसीपुरमा भएको थारु युवाहरुको भेलाले थारुहरु वर्षौदेखि पछिपरेको र पछि पारिएकाले अब आफ्नो समुदायको हक अधिकारका लागि अघि बढ्नु पर्ने भेलामा बताएका हुन् । थारु अगुवा घनश्याम थारुको...
संविधान कार्यान्वयनमा युवाको पारस्परिक जवाफदेहिताको खाँचो
धनगढी, मंसिर १७ गते । संविधान कार्यान्वयन र लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्न युवाबीच पारस्परिक सहयोग र प्रतिवद्धताको खाँचो रहेको युवाहरुले बताएका छन् ।
सशक्त समाजको परिकल्पना (ईजी) नेपालद्वारा आयोजित युवा स्वयम्सेवक सञ्जालमा आबद्ध युवाहरुलाई पारस्परिक जवाफदेहिताका लागि युवाहरुको भुमिका विषय एक दिने कार्यशाला कार्यक्रममा युवाहरुले त्यस्तो बताएका हुन् । कार्यक्रम कैलारी...
अस्पतालको शैया बढाउँदैमा चुनाव जितिन्नः नारदमुनि रानाथारु
दिनेश ठकुल्ला
धनगढी, मंसिर १५ गते । बाम गठबन्धनको तर्फबाट कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार नारदमुनी रानाले चुनावको मुखमा अस्पतालको शैया बढाउदैमा र घर किन्दैमा चुनाव नजितिने बताउनुभएको छ ।
धनगढी जेसिसले आज धनगढीमा आयोजना गरेका उम्मेद्वारसग जनता कार्यक्रममा बोल्दै रानाले प्रतिस्पर्धी काग्रेसकी उम्मेद्वार डा। आरजु राणा...
मोटाईले हेवी आरजु हुनुहोला, भोटले हेवीवेट मै हुँः नारद रानाथारु
धनगढी, मंसिर १४ गते । वाम गठबन्धनको तर्फबाट कैलाली क्षेत्र नं. ५ का प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका एमालेका नारदमुनी रानाथारुले आफू भारी मतले जित्ने दावी गर्नुभएको छ । आफ्नो प्रमुख प्रतिस्पर्धी आरजु राणा मोटाइमा हेवी भएपनि आफू भोटले हेवीवेट भएको दावी गर्नुभयो ।
तपाईले चुनाव जित्ने आधार के छ ?
म यहीँ जन्मे...













