वाम गठबन्धनका उम्मेदवारहरु मतदाताको घरदैलो अभियानमा व्यस्त
दिनेश ठकुल्ला
धनगढी, मंसिर ५ गते । बाम गठबन्धनका उम्मेदवारहरु कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ का विभिन्न स्थानमा चुनावी सभा तथा घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् ।
गठबन्धनले क्षेत्र ५ को प्रदेश सभा क्षेत्र १ का विभिन्न ठाउँमा चुनावी भेला तथा प्रदेश सभा क्षेत्र २ मा मतदाता भेटघाटका लागि घरदैलो कार्यक्रम गरेको...














