आरजुसँग मतदाताको पहुँच नै पुग्दैन, कसरी विकास होलाः रानाथारु
धनगढी, कात्तिक २८ गते । नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य तथा नेकपा कैलाली क्षेत्र नं. ५ का प्रतिनिधिसभा उम्मेदवार नारदमुनी रानाथारुले काँग्रेस नेतृ आरजु राणा देउवासँग आम जनताको पहुंंच नपुग्ने बताउनुभएको छ ।
मानौ उहाँ निर्वाचित भएमा उहाँलाई भेटेर आफ्ना गुनासा सुनाउन आम मतदाताले कति पापड बेल्नुपर्ला ? रानाले भन्नुभयो, “स्थानीयरुपमा...














