पढेलेखेका युवालाई सीपमुलक तालिमबाट स्वरोजगार बनाइँदै
सन्तकुमार चौधरी
चितवन, कात्तिक २३ गते । शिक्षीत युवाहरुलाई लक्षित गरेर चितवनको सौराहामा तीन महिने निशुल्क कुक तथा वेटर तालिम सुरु भएको छ । चितवनको रत्ननगरस्थित बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले आफ्ना उपभोक्तालाई स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरेको हो ।
नेपाल सरकार र एशियाली विकास बैंकको अनुदान सम्झौताअनुसार सामुदायिक वनले...














