यसरी भएको थियो दुई दलवीचको बाम एकताको सूत्रपात
लक्की चौधरी
काठमाडौं, पुस २४ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको सक्रियतामा शुरुभएको वाम एकताले अब औपारिकता पाउने सन्निकटमा पुगेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकताको सूत्रपात नेता गौतम र श्रेष्ठले गर्नुभएको र...














