थारुको माग नयाँ संविधानले सुनिश्चित गरेको छः प्रधानमन्त्री देउवा
लक्की चौधरी
काठमाडौं, माघ १ गते । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ संविधानले सबै जातजाति र समुदायको अधिकार सुनिश्चित् गरेकाले विकास निर्माणमा सघाउन थारु समुदायलाई आव्हान गर्नुभएको छ ।
माघी महोत्सव २०७४ को सोमबार टुँडीखेलमा यहाँ उदघाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले त्यस्तो आव्हान गर्नुभयो । संविधान कार्यान्वयन भएमा सबैको अधिकार...














