चितवनमा थारु खिचरा महोत्सव २०७३ को तयारी तीब्र गतिमा
सन्तकुमार चौधरी, कारी महतो
चितवन पुस ८ गते । पूर्वी चितवनको खैरहनीमा आयोजना हुनलागेको चौथौं खिचरा महोत्सवको तयारी तीब्र पारिएको छ । महोत्सवको स्टेयरिङ कमिटीको शुक्रवार बसेको बैठकले महोत्सवलाई व्यस्थित र प्रभावकारी बनाउन गठित विभिन्न समिति, उप–समिति लाई सक्रिय बनाएर कार्यसम्पादनमा लाग्ने निर्णय गरेको छ ।
विषयगत समितिहरुलाई तदारुकताकासाथ आ–आफ्ना जिम्मेवारी अनुसारका...














