थाकसद्वारा दायर रिटको सुनुवाई हुन सकेन, अर्को सुनुवाई आउने सोमबार
हमार पहुरा डट कम
काठमाडौं, जेठ २८ गते । थारु कल्याणकारिणी सभा (थाकस) द्वारा दायर रिटमाथि आज शुक्रबार सर्वोच्च अदालतमा छलफल तथा बहसका लागि पेशी तोकिएको भएपनि सुनुवाई हुन सकेन । थाकसका महामन्त्री प्रेमीलाल चौधरीकाअनुसार सुनुवाईका लागि ३० गते सोमबारको समय तोकिएको छ ।
थाकसले नेपाल सरकारका विभिन्न निकायलाई विपक्षी बनाएर सर्वोच्चमा...













