भारतमा पहिलो पटक आदिबासी महिला राष्ट्रपतिमा मुर्मू निर्वाचित

भारतमा पहिलो पटक आदिबासी महिला राष्ट्रपतिमा मुर्मू निर्वाचित
हमार पहुरा डट कम काठमाडौं, साउन ६ गते । भारतको १५ औँ राष्ट्रपतिको रूपमा द्रौपदी मुर्मू निर्वाचित हुनुभएको छ । उहाँ भारतको राष्ट्रपतिमा निर्वाचित पहिलो आदिवासी महिला बन्नुभएको छ । उहाँको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले नतिजापछि दिल्लीमा विजयी जुलुस निकाल्ने घोषणा गरेको छ । राष्ट्रपतिको जितपछि र्‍याली निकाल्न लागिएको...

संविधानमा भएको व्यवस्था कार्यान्वयन नहुँदा आदिबासी अधिकार कुण्ठित

संविधानमा भएको व्यवस्था कार्यान्वयन नहुँदा आदिबासी अधिकार कुण्ठित
हमार पहुरा डट कम ललितपुर, असार २६ गते । आदिबासी जनजाति नेता तथा अगुवाहरुले नेपालको संविधानमा गरिएको व्यवस्था कार्यान्वयन हुन नसक्दा आदिबासी जनजातिका अधिकार सुनिश्चित् नभएको बताउनुभएको छ । आदिबासी जनजाति आयोगद्वारा आइतबार यहाँ आयोजित “आदिबासी जनजातिको अधिकार र भूमिका” विषयक कार्यक्रममा अगुवाहरुले सो कुरा बताउनुभएको हो । आदिबासी जनजाति आयोगका सदस्य...

प्रतिनिधिसभा सदस्य निर्वाचन मंसिर २ गते गर्ने निर्वाचन आयोगको सिफारिस

प्रतिनिधिसभा सदस्य निर्वाचन मंसिर २ गते गर्ने निर्वाचन आयोगको सिफारिस
हमार पहुरा डट कम काठमाडौं, असार २२ गते । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन आगामी मंसिर २ गते गर्ने सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज उहाँको सरकारी निवास बालुवाटारमा भेट गर्दै आयोगका पदाधिकारीहरुले सो मिति सफारिस गर्नुभएको हो । सो निर्वाचनका लागि करिब १० अर्ब रुपियाँ...

मातृभाषा पत्रकारितालाई सहयोग गर्न मातृभाषी पत्रकारको सरकारसँग आग्रह

मातृभाषा पत्रकारितालाई सहयोग गर्न मातृभाषी पत्रकारको सरकारसँग आग्रह
हमार पहुरा डट कम काठमाडौँ, असार २१ गते । बहुभाषिक पत्रकारको संरक्षण र दक्षता बृद्धिका लागि मातृभाषाका पत्रकारितालाई यथोचित सहयोग गर्न मातृभाषी पत्रकारले सरकारसँग आग्रह गर्नुभएको छ । मातृभाषामा पत्रकारिता गर्ने पत्रकारको पहिचान हुन नसकिरहेको भन्दै सो क्षेत्रमा कार्यरत पत्रकारले सरकारसँग सो माग गर्नुभएको हो । नेवाः पत्रकार राष्ट्रिय दबूले मंगलबार...

थाकसको रिटमाथि आगामी साउन १८ गते सर्वोच्चमा पूर्ण सुनुवाई हुने

थाकसको रिटमाथि आगामी साउन १८ गते सर्वोच्चमा पूर्ण सुनुवाई हुने
हमार पहुरा डट कम काठमाडौं, असार २० गते । थारु कल्याणकारिणी सभा (थाकस) द्वारा सरकारी विज्ञापनमा संविधानको व्यवस्थाअनुसार थारु आरक्षण कोटाको माग गर्दै सरकारलाई विपक्षी बनाएर दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आगामी साउन १८ गतेका लागि अर्को पूर्ण सुनुवाई तोकेको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र तीलप्रसाद श्रेष्ठको संयुक्त...

चट्याङ लागेर कपिलवस्तुमा सुशीला थारुको मृत्यु

चट्याङ लागेर कपिलवस्तुमा सुशीला थारुको मृत्यु
हमार पहुरा डट कम कपिलवस्तु, असार १८ गते । कपिलबस्तुमा धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका –२ बालापुर बस्ने १९ वर्षीया सुशिला थारु रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक जेशी शाहले बताउनुभयो । आफ्नो खेतमा धान रोप्ने क्रममा अचानक चट्याङ परेपछि...

सप्तरीका चौधरी बालुवाटारबाट बेपत्ता, परिवारका सदस्य खोजीमा

सप्तरीका चौधरी बालुवाटारबाट बेपत्ता, परिवारका सदस्य खोजीमा
हमार पहुरा डट कम काठमाडौं, असार १५ गते । शम्भुनाथ नगरपालिका ४, सीरकजडी, सप्तरीका नन्दीलाल चौधरी बालुवाटारबाट बेपत्ता हुनुभएको छ । उहाँका छोरा दीपक चौधरीकाअनुसार मंगलबार दिउँसो १२ः३० बजे घरबाट घुम्न निस्कनुभएका वर्ष ७५ का चौधरी हिजोदेखि बेपत्ता हुनुभएको हो । पन्ध्र दिनअघिमात्र जिल्लाबाट काठमाडौं आउनुभएका चौधरी प्यारालाइसिस समस्याका कारण स्पष्ट बोल्न...

मन्त्रीले घुस खानुपर्छ भन्ने मनोविज्ञान गलत हो : मन्त्री चौधरी

मन्त्रीले घुस खानुपर्छ भन्ने मनोविज्ञान गलत हो : मन्त्री चौधरी
हमार पहुरा डट कम काठमाडौं, असार १४ गते । नवनियुक्त शहरी विकासमन्त्री मेटमणी चौधरीले आफू मन्त्री पदमा बहाल रहँदा कुनै अनियमित्ता र घूस खाने काम नगर्ने प्रतिवद्धता जनाउनुभएको छ । मन्त्रीहरुले घुस खाँदा र नेताहरु जिम्मेवार नहुँदा देशको विकास हुन नसकेको उहाँको भनाई छ । मन्त्रीको जिम्मेवारीमा आएपछि सञ्चार माध्यमसँग कुरा गर्नुहुँदै...

पानी परेपछि कैलालीको मध्य–पूर्वी क्षेत्रका किसानलाई ठूलो राहत

पानी परेपछि कैलालीको मध्य–पूर्वी क्षेत्रका किसानलाई ठूलो राहत
हमार पहुरा डट कम धनगढी, असार ११ गते । रोपाइँ गरेको खेतमा धाँजा फाटिसकेको थियो । रोपिएको धान सुक्न थालेको थियो । लामो खडेरी भएपछि कतिपय किसानले बीचमै रोपाइँ गर्न रोकिइसकेका थिए । शनिबार विहान यस क्षेत्रमा पानी परेपछि यहाँका किसानलाई ठूलो राहत भएको छ । शनिबार विहान मुसलधारे पानी प¥यो ।...

सुदूरपश्चिम सरकारको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख (पूर्णपाठसहित)

सुदूरपश्चिम सरकारको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख (पूर्णपाठसहित)
हमार पहुरा डट कम धनगढी, असार १ गते । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले बुधबार प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट प्रस्तुत गर्नुभएको हो । सरकारले...