त, थ, द, ध, ष, क्ष, ञ, ण, श, त्र, ज्ञ अक्षरले बन्ने शब्दसँग कसैको दुश्मनी किन ?

त, थ, द, ध, ष, क्ष, ञ, ण, श, त्र, ज्ञ अक्षरले बन्ने शब्दसँग कसैको दुश्मनी किन ?
गोरखापत्र वहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’ अन्तर्गत प्रकाशित भइरहेको थारु भाषा पृष्ठमा नेपाली शब्दकोष, व्याकरण तथा भाषा वैज्ञानिकताको खिलापमा छ । गोरखापत्रले नियमित प्रकाशन गरिरहेकै छ । गोरखापत्र सरकारी मुखपत्र हो । भाषा विगार्ने छुट गोरखापत्रलाई छैन । नेपाली भाषालाई झन समृद्ध गर्ने दायित्व हो । मलाई लाग्छ विभिन्न ३८ भाषाभाषिमा...

बाध्यकारी श्रम कायमै रहनु समाजका लागि कलङ्कः सरोकारवाला निकाय

बाध्यकारी श्रम कायमै रहनु समाजका लागि कलङ्कः सरोकारवाला निकाय
हमार पहुरा डट कम काठमाडौं, साउन २९ गते । नेपाल सरकारले कानुनतः बाध्यकारी श्रम उन्मुलनको घोषणा गरेपनि व्यवहारमा त्यसको पूर्ण कार्यान्वयन नभएको भन्दै सो क्षेत्रमा कार्यरत सरोकारवाला निकायका प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् । बाध्यकारी श्रम विरुद्धको कार्य समूह (फ्लेग) र स्वतन्त्र अभियान नेपाल नामक गैर सरकारी संस्थाले विहिबारबाट आयोजना गरेको दुई...

फोनिजले गर्यो बीस–बीस लाख रुपियाँको दुईवटा अक्षय कोष घोषणा

फोनिजले गर्यो बीस–बीस लाख रुपियाँको दुईवटा अक्षय कोष घोषणा
हमार पहुरा डट कम काठमाडौं, साउन २७ गते । आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २१ औं स्थापना दिवसको अवसरमा दुई वटा बीस लाख रुपियाँ राशीको अक्षयकोष घोषणा गरेको छ । फोनिजका अध्यक्ष डण्ड गुरुङले दिवसको अवसरमा मंगलबार सो कोष घोषणा गर्नुभएको हो । आदिबासी जनजाति हकहितको क्षेत्रमा कलम चलाउने पत्रकारहरुका...

थारु मानक भाषा बहस – ३

थारु मानक भाषा बहस – ३
हिन्दीमा एउटा भनाई छ: "छोटी मुंह बडी बात" । यो भनाईको अर्थ थाहा हुँदाहुँदै पनि थारुको वर्तमान समस्याबाट प्रेरित भएर एक-दुईटा कुराहरु सरोकारवलाको सेवामा पस्कन जमर्को गरेको छु । आशा छ कि यो मानक बहसमा यी कुराहरुले साथीहरुलाई केही मद्दत गरोस् । परिचय मानक तयार गर्नु फलामको चिउरा चपाउनु जस्तै अप्ठ्यारो काम...

थारु भाषा मानकताको वहस भाग २

थारु भाषा मानकताको वहस भाग २
थारु भाषालाई मानक (थारुको साझा सम्पर्क भाषा) बनाउने प्रयास जारी छ । यो वहस २०३० को दशकबाटै शुरु भएपनि अहिले उत्कर्षमा छ । यसलाई सकारात्मक रुपमा स्वीकार्नु पर्छ । विचार व्यक्त गर्ने माध्यम भनेकै ‘भाषा’ हो । विना भाषा हामीले एक अर्काको विचार बुझ्न पनि सक्दैनौं । ज्ञान, सीप र...

मधेसीले ‘मधेस प्रदेश’ पाए, थारुले ‘थरुहट’ पाएनन्

मधेसीले ‘मधेस प्रदेश’ पाए, थारुले ‘थरुहट’ पाएनन्
नेपालमा संघीयता मधेसी र आदिवासीले माग गरेका हुन् । तर, २०७२ सालको संविधानले केही हदसम्म मधेसीका लागि प्रदेश निर्माण गरेता पनि आदिवासीहरुका निम्ति गरेन । यसको एउटा प्रमुख कारण मधेसीहरुले सशक्त आन्दोलन गरेर सत्तासीन जातिको काउन्टर प्रतिकार परिचालन चिर्न सफल भए र प्रदेश नम्बर २ निर्माण गर्न बाध्य बनाए ।...

नेकपा उपाध्यक्ष गौतमले भन्नुभयो, ‘म कुनै गुटमा संलग्न छैन’

नेकपा उपाध्यक्ष गौतमले भन्नुभयो, ‘म कुनै गुटमा संलग्न छैन’
हमार पहुरा डट कम काठमाडौं, साउन २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र आफू कुनै गुटमा संलग्न नरहेकाले कुनै गुटमा संलग्न नगरिदिन आग्रह गर्नुभएको छ । शुक्रबार आफ्नो सचिवालयमार्फत धारणा सार्वजनिक गर्नुहुँदै उपाध्यक्ष गौतमले त्यस्तो आग्रह गर्नुभयो । “पार्टी अध्यक्ष दुवै वा एक्लै बोलाएको वैठक वा भेलालाई...

‘शरीर खोपाउने’ थारु ‘गोदना’ प्रचलन

‘शरीर खोपाउने’ थारु ‘गोदना’ प्रचलन
हजारौं वर्ष पहिलेदेखि शरीर रङ्गाउन आदिबासी समुदायका महिलाले आफ्नो शरीरका विभिन्न भागमा खोप्थे । विशेषगरी विवाहित महिलाले ‘सुन्दरताको प्रतीक’को रुपमा गोडा, हात र निधारमा खोपेर टीका बनाउँथे । प्राचीन युगमा शरीरमा पहिरिने आधुनिक शृङ्गारका वस्तु उत्पादित थिएनन् । त्यहीभएर प्राकृतिकरुपमै खोपेर शरीर रङ्गाउँथे । सियो बन्नुअघि खोप्न जङ्गली काँडाको प्रयोग...

थारु मानक भाषा : समस्या र समाधान

थारु मानक भाषा : समस्या र समाधान
साउनको झरि सँगसंगै अहिले भाषिक शुद्धताको वहस लिएर हाम्रो थारु भाषामा पनि पहिरो आएको महसुस गरिरहेको छु । यो राम्रै कुरो हो । यो एक न एक दिन आउनै पर्ने थियो । ठिकै समयमा आएकोजस्तो भान हुन्छ । हुन त यो पहिरो अहिले नेपालको पश्चमी थारु भाषामा आएको देखिन्छ ।...

नाग पञ्चमी र थारु गुरही आज सँगसँगै मनाइँदै, के छ यसको महत्व ?

नाग पञ्चमी र थारु गुरही आज सँगसँगै मनाइँदै, के छ यसको महत्व ?
हमार पहुरा डट कम काठमाडौँ, साउन १० गते । थारु समुदायले आज गुरही पर्व २०७७ मनाउँदैछन् । त्यसैगरी सबै नेपालीहरु आज नाग पञ्चमी नाग देवताको पूजापाठ गरी मनाइरहेका छन् । थारु समुदायमा विशेषगरी केटाकेटीले यो पर्व मनाउन रमाउँछन् । गुरही (पुतला) लाई ठटाएर रमाइलो गर्ने र सँगै लगेको भूजा बाँडेर खाने प्रचलन...