अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री र स्वयम्सेविका महिलालाई दराज

अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री र स्वयम्सेविका महिलालाई दराज
रामअवतार चौधरी चन्द्रौटा (कपिलवस्तु), असार १६ गते । कपिलवस्तुको शिवराज नगरपालिका २ मा अवस्थित सामुदायिक विद्यालयमा रहेका अपाङ्गता भएका १९ जना विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरिएको छ । कापी, पेन्सिल, कलम र झोला गरी ५० हजार रुपियाँ बराबरको सामग्री मंगलबार वितरण गरिएको हो । आफ्नै वडामा रहेका बाल शिक्षा मा.वि., जनता आधारभुत...

मार्गनिर्देशक नेता मदन भण्डारी

मार्गनिर्देशक नेता मदन भण्डारी
आजको दिनमा मदन भण्डारीलाई सम्झिँदा उहाँको जीवनका तीन कालखण्डलाई आधार बनाएर विश्लेषण गर्दा सान्दर्भिक होला । पहिलो, उहाँ नेपालको राजनीतिभित्र अध्ययनशील, तीव्र वैचारिक सङ्घर्षमा अग्रसर कार्यकर्ताका रूपमा हुनहुन्थ्यो । पुष्पलाल समूहभित्रको एउटा गतिशील पङ्तिको उदीयमान कार्यकर्ताको पहिचान बनाउनुभयो । मुक्ति मोर्चामार्फत उहाँले विद्रोह र झापा आन्दोलनसँग जोडिनुभयो । त्यहाँ रहेको उग्रवामपन्थविरुद्धको सङ्घर्ष गरी सही...

आज सातौं मुक्त कमलरी दिवस, हुन सकेन मुक्त कमलरीको उचित व्यवस्थापन

आज सातौं मुक्त कमलरी दिवस, हुन सकेन मुक्त कमलरीको उचित व्यवस्थापन
हमार पहुरा डट कम काठमाडौं, असार १३ गते । नेपाल सरकारले नेपाललाई कमलरी मुक्त घोषणा गरेको आज सात बर्ष पुगेको छ। तत्कालिन सरकारले २०७० असार १३ गते कमलरी मुक्त घोषणा गरेपछि असार १३ गतेलाई कमलरी मुक्ति दिवसको रुपमा मनाउन थालिएको छ। सरकारले कमलरी मुक्त घोषणा गरेको सात वर्ष पुगेपनि मुक्त कमलरीहरुको आर्थिक...

आदिबासी जनजाति उत्थान प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती नियुक्त

आदिबासी जनजाति उत्थान प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती नियुक्त
हमार पहुरा डट कम काठमाडौं, असार ११ गते । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती नियुक्त हुनुभएको छ । सिफारिस समितिको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई विहिबार सो पदमा नियुक्त गर्नुभयो । प्रतिष्ठानका सहअध्यक्ष तथा संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा रहेको सिफारिस समितिको सिफारिसमा घर्ती नियुक्त हुनुभएको हो ।...

‘हाँस्यव्यङ्ग्य’ विधामा थारु

‘हाँस्यव्यङ्ग्य’ विधामा थारु
समाजको गतिशीलता र व्यक्तिको गतिविधिसँगै हाँस्यव्यङ्ग्य विधा सिर्जना भएको मान्न सकिन्छ । मानवीय स्वभावका अनेक पक्षहरु हुन्छन् । समाजमा अथाह खुशी र मनोरञ्जन मात्र छैन । दुःख छ, वेदना छ । तनाव र गरिबी छ । बेरोजगारी, जातीय विद्वेसदेखि अनेक विकृति र विसङ्गति विद्यमान छ । त्यस्तोबेलामा मानिस राहतको ‘सास’...

नागरिकता विधेयकलाई लिएर राष्ट्रियसभामा सांसदहरुबीच आरोप प्रत्यारोप

नागरिकता विधेयकलाई लिएर राष्ट्रियसभामा सांसदहरुबीच आरोप प्रत्यारोप
लक्की चौधरी काठमाडौं, असार १० गते । राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित नागरिकतासम्बन्धी ‘अङ्गिकृत’ व्यवस्थालाई लिएर राष्ट्रिय सभा बैठकमा सांसदबीच आरोप प्रत्यारोप भएको छ । सत्तापक्ष दलआवद्ध सांसदहरुले त्यसको बचाउ गर्नुभयो भने प्रतिपक्षी दलआवद्ध सांसदले विरोध जनाउनुभयो । राष्ट्रियसभाको मङ्गलबार बसेको बैठकमा विशेष समयमा बोल्ने सांसदहरुबीच आरोप प्रत्यारोप भएको हो ।...

सात वर्षे व्यवस्थाले अव भारतीयले नेपालीलाई चेली दिंदैनन्ः कर्ण

सात वर्षे व्यवस्थाले अव भारतीयले नेपालीलाई चेली दिंदैनन्ः कर्ण
हमार पहुरा डट कम काठमाडौं, असार ८ गते । राज्य व्यवस्था तथा सुशासन समिति नागरिकता ऐन संशोधन विधेयक अघि बढाएपछि जनता समाजवादी पार्टीका नेताहरू आक्रोशित भएका छन्। सत्तापक्षले पेलेर अघि बढ्न खोजेको र कानुन परिवर्तनमा चित्तबुझ्दो कारण दिन नसकेको भन्दै उनीहरूले सदन र सडकमा आन्दोलन गर्ने चेतावनी दिएका छन्। जनता समाजवादी पार्टी...

रोपाई शुरु भएपछि थारु समुदायमा मनाइदै छ ‘फाहर पएनक भिख’ माग्ने पूजा

रोपाई शुरु भएपछि थारु समुदायमा मनाइदै छ ‘फाहर पएनक भिख’ माग्ने पूजा
रामअवतार चौधरी कपिलवस्तु, असार ६ गते । थारु समुदाय संस्कृतिलगायत अन्य क्षेत्रमा पनि धनी समुदाय मानिन्छ । विशेषगरी पश्चिमी थारु समुदायमा पूर्खौँदेखि चल्दैआएको एउटा चलन फाहर पएनक भिख पनि रहेको थारु जानकारहरु बताउँछन् । बर्षा (बर्खा) को बीच अर्थात् रोपाई आसपास यो पूजा गर्ने गरिन्छ । “फाहर पएनक भिख” भनेको लौरोमा फाली...

सार्वजनिक यातायात सञ्चालनमा अझैं अन्यौल, धमाधम गृहकार्य गरिदै

सार्वजनिक यातायात सञ्चालनमा अझैं अन्यौल, धमाधम गृहकार्य गरिदै
लक्ष्मण दर्नाल काठमाडौँ, असार ५ गते । सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका एकसाताभित्र टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका बारेमा छलफल भइरहेको र एकसातामा टुङ्गो लगाइने विभागले जनाएको छ । यातायात सञ्चालनका लागि तयारीका काम पनि भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी...

कोभिडले ल्याएको अवसर

कोभिडले ल्याएको अवसर
पहिलोपटक ३१ डिसेम्बर २०१९ मा चाइनाको वुहान सहरबाट सुरु भएको नोबेल कोरोना भाइरसले आज विश्वलाई आतङ्कित र त्रसित बनाएको छ । रोग यति चाँडै फैलिएको छ कि, हालसम्म विश्वका अधिकांश देशमा महामारिको रुप लिइसकेको छ । महामारिको रुप लिएसँगै देशको भौतिक, सामाजिक, आर्थिक, टुरिजम, राजनैतिक, मानिसको मनोवैज्ञानिक, स्वाथ्य क्षेत्र लगायतका...