थारु पत्रकार संघको तीन दिने भर्चुवल प्रशिक्षण, एकसय जनाको सहभागिता

थारु पत्रकार संघको तीन दिने भर्चुवल प्रशिक्षण, एकसय जनाको सहभागिता
हमार पहुरा डट कम काठमाडौं, जेठ २६ गते । थारु पत्रकार संघ, नेपालले लकडाउन (बन्दाबन्दी) को समय सदुपयोग गर्दै तीन दिने भर्चुवल आधारभूत पत्रकारिता तालिम शुरु गरेको छ । आइतबारबाट शुरुभएको प्रशिक्षण मंगलबारसम्म सञ्चालन हुनेछ । संघको आयोजनामा भएको प्रशिक्षणमा पत्रकार डण्ड गुरुङ, लक्की चौधरी, डा. कृष्णराज सर्वहारी, ठाकुरसिंह थारु, दुर्गाप्रसाद चौधरी,...

वरिष्ठ साहित्यकार कवि यज्ञराज यात्री अभिनन्दनग्रन्थको लोकार्पण

वरिष्ठ साहित्यकार कवि यज्ञराज यात्री अभिनन्दनग्रन्थको लोकार्पण
हमार पहुरा डट कम धनगढी, जेठ २५ गते । कैलाली जनपुस्तकालय धनगढीद्वारा प्रकाशित यज्ञराज यात्री अभिनन्दन ग्रन्थको धनगढीमा लोकर्पण गरिएको छ। धनगढीमा शनिबार आयोजित एक समारोहमा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका प्रा.डा. रामचन्द्र भट्टले लोकार्पण गर्नुभयो। सुदूरपश्चिम साहित्य समाजका संस्थापक अध्यक्ष साहित्यकार यज्ञराज यात्रीको सम्मानमा अभिनन्दन ग्रन्थ प्रकाशन भएको हो। करिब चार दशकदेखि...

मनिराज बाङ्मय पुरस्कार २०७६ बाट पूर्व प्रधानमन्त्री चन्द पुरस्कृत हुनुहुने

मनिराज बाङ्मय पुरस्कार २०७६ बाट पूर्व प्रधानमन्त्री चन्द पुरस्कृत हुनुहुने
हमार पहुरा डट कम धनगढी, जेठ २४ गते । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले मनिराज बाङ्मय पुरस्कार २०७६ बाट वरिष्ठ साहित्यकार तथा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । धनगढीमा शनिबार बसेको प्रतिष्ठानको बैठकले सो निर्णय गरेको हो । सो पुरस्कारको राशी एक लाख एक हजार...

भोलेनाथ ‘बेहडाबाबा’ मन्दिरको महिमा

भोलेनाथ ‘बेहडाबाबा’ मन्दिरको महिमा
जय श्री बेहडा बाबा देवाधिदेव शंकर । प्रसन्नो भव विश्वात्मन् भोलानाथ नमोऽस्तुते ।। भगवान भोलेनाथको महिमा अपरम्पार छ । यस ब्रहृमाण्डका कर्ताहर्ता र नियन्ता स्वयम् जगदीश्वर महादेव हुनुहुन्छ । एकबाट अनेक हुँदै चराचर जगतका सर्वसाक्षी भएर स्वयम् महारुद्र महारौद्र रुप धारण गरेर संहार गर्नुहुन्छ भने धाता–विधाता बनेर स्वयम् जगतस्रष्टा बन्नुहुन्छ । सर्वव्यापी,...

पत्रकार बीफा चौधरीमाथि अज्ञात समूहद्वारा आक्रमण, ज्यानमार्ने धम्की

पत्रकार बीफा चौधरीमाथि अज्ञात समूहद्वारा आक्रमण, ज्यानमार्ने धम्की
हमार पहुरा डट कम धनगढी, जेठ १७ गते । रेडियो नमस्ते टीकापुरमा कार्यरत प्राविधिक पत्रकार बिफा चौधरीमाथि शुक्रबार राती तीन जनाको अज्ञात समूहले आक्रमण गरेको छ । आक्रमणबाट पत्रकार चौधरीको टाउको र हातमा गम्भीर चोट लागेको छ । रेडियोको समाचारप्रति आपत्ति जनाउँदै आफूमाथि आक्रमण गरेको बीफा चौधरीले बताउनुभयो । मास्क लगाएका अपरिचित...

१४ खर्व ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक, सिकलसेलको अध्ययन हुने

१४ खर्व ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक, सिकलसेलको अध्ययन हुने
हमार पहुरा डट कम काठमाडौं, जेठ १५ गते । नेपाल सरकारले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेट सार्वजनिक गरेको छ । गत वर्षभन्दा करिब ५८ अर्व कम १४ खर्व ७४ अर्ब ६४ करोडको बजेट अर्थमन्त्री डा. युवराज खतिवडाले विहिबार संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गर्नुभयो । थारु समुदायलाई मात्र लाग्ने भनिएको रोग...

थारु पत्रकार संघ नेपालले थारु पत्रकारको कोरोना विमा गर्ने

थारु पत्रकार संघ नेपालले थारु पत्रकारको कोरोना विमा गर्ने
कारी महतो चितवन, जेठ १५ गते । थारु पत्रकार संघ नेपालको भर्चुवल जुम बैठक विहिबार सम्पन्न भएको छ । बैठकले थारु पत्रकार संघ नेपालका केन्द्रीय कमिटीका सदस्यहरुको पहिलो चरणमा एक लाख रुपियाँको कोरोना विमा गर्ने निर्णय गरेको छ । संघका पूर्व अध्यक्षहरु तथा हालका सल्लाहकार लक्की चौधरी, कृष्णराज सर्वहारी, मदन चौधरीको सहभागीतामा...

कृषिबाली नास गर्ने सलह किरा नेपाल आउने सम्भावना, कृषक चिन्तित

कृषिबाली नास गर्ने सलह किरा नेपाल आउने सम्भावना, कृषक चिन्तित
हमार पहुरा डट कम काठमाडौं, जेठ १४ गते । भारतको राजस्थान सम्म आइपुगेको खतरनाक कृषिबालीका किरा सलह किराको समाचारले नेपाली कृषकहरु चिन्तित हुन थालेका छन् । सलह कीराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ। भारतबाट नेपालमा आउन सक्ने सम्भावना कति हो ?...

थारु संग्रहालय स्थल अतिक्रमणको चपेटामा, संरक्षणमा जुटे स्थानियहरु

थारु संग्रहालय स्थल अतिक्रमणको चपेटामा, संरक्षणमा जुटे स्थानियहरु
कमल चौधरी कपिलवस्तु, जेठ ११ गते । थारु कला संस्कृति प्रदर्शन निर्माणस्थल अतिक्रमण हुन थालेपछि स्थानियहरु संरक्षणमा जुटेका छन् । कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिका–८ मोर्मीमा थारु संग्रहालय निर्माण गर्न संरक्षण गरेर राखेको जग्गा अतिक्रमण हुन थालेपछि स्थानिय गाउँका समाजसेवी, बुद्धिजीवि र थारु अगुवाहरु संरक्षणमा जुटेका हुन् । पछिल्लो समय थारु समुदायको भाषा,...

थारूहरुको राष्ट्रवादी चरित्र

थारूहरुको राष्ट्रवादी चरित्र
हजारौं वर्षदेखि नेपालका तराई भूभागमा बसोबास गर्दैआएका थारु समुदायले विभिन्न कालखण्डमा देशकालागि निरन्तर अनेकौं योगदान गर्दैआइरहेका छन् । इतिहासमा यो कुरा कतिपय अलिखित नै रहे, कतिपय दस्तावेजको रुपमा प्रकाशनमा आए । तीमध्ये एकीकरणपूर्व र एकीकरण पश्चात नेपालका सीमा बाहिरका दुश्मनले आक्रमण गरेको समयमा थारु समुदायले खेलेको उल्लेखनीय भूमिकाबारे चर्चा गर्न...