माओवादीले प्रदेश समानुपातिक टुंगो लगायो, दुईजना थारु सांसद
काठमाडौं, पुस १४ गते । नेकपा माओवादी केन्द्रले प्रदेशसभा सदस्यको समानुपातिक सांसदको टुंगो लगाएको छ । ३५ जना सांसदमध्ये २ जना थारु सांसद परेका छन् ।
माओवादी केन्द्रको शुक्रबार बसेको केन्द्रीय कार्यालय बैठकले प्रदेश सांसदको नाम टुंगो लगाएको हो । निर्वाचन आयोगले दलहरुलाई शुक्रबार कार्यालय समयभित्र समानुपातिक तर्फ प्राप्त गरेको सिटमा...














