मलेसियाको कोलालमपुरमा पहिलो पल्ट माघी महोत्सवको तयारी
काठमाडौं, पुस ४ गते । काम विशेषले मलेसियाको कोलालमपुरमा बसोबास गर्ने थारु समुदायले यस वर्ष माघी महोत्सव २०७४ गर्ने तयारी गरेका छन् । मलेसियामा यो पहिलो थारु माघी महोत्सव हुनेछ ।
यसअघि कतार, दुवई लगायतका ठाउँमा थारु माघी महोत्सव आयोजना हुने गरेपनि मलेसियामा पहिलो पटक तयारी गरिएको प्रवासी थारु सेवा समाज...














