कैलालीको निर्वाचन तयारी पूरा, सुरक्षा व्यवस्था चुस्त छः प्रशासन
लक्की चौधरी
धनगढी, मंसिर २० गते । विहिबार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सबै तयारी पूरा भएको र भरपर्दो सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदान गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले आम मतदाताहरुमा आव्हान गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बुधबार विहान सुरक्षा निकायका...














