सामाजिक सदभाव कायम गर्न भन्दै सामुहिक सहभोज कार्यक्रम
अविनाश चौधरी
धनगढी, कात्तिक २४ गते । कैलालीको पर्यटकीय क्षेत्र कोइलहुवा ताल परिसरमा ब्राहमण, क्षेत्री, दलित र जनजाती समुदाय सम्मिलित संयुक्त सहभोज कार्यक्रम आयोजना गरिएको छ ।
जातीय छुवाछुत अन्त्यको पहल र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले मुक्त कमैया महिला विकास मञ्चको आयोजनामा सो सहभोज गरिएको हो । सामाजिक सद्भाव र लोकतान्त्रिक...














