बाँसको सुप्पो थटाएर भव्यरुपले मनाउँछन् थारु समुदायले ‘डेवारी पर्व’
लक्की चौधरी
धनगढी, असोज २७ गते । हिन्दू समुदायले घरमा बत्ती बाली झिलीमिली बनाएर दीपावली मनाए पनि तराईका थारु समुदायले घरको कुना काप्चामा सुप्पो थटाएर दीपावली पर्व मनाउँछन् । यद्यपि सो समुदायले लक्ष्मी भगवानको स्वागतार्थ दीयो पनि बाल्ने गर्छन् ।
घर आङ्गनमै पाइला टेक्नै लागेको दिपावली पर्वको स्वागतका लागि थारु समुदाय अहिले...













