थारु गाउँघरमा दशैंको शुरुवात, ‘आज पैनस्टोपी धुने भोली ढिक्रहुवा’
लक्की चौधरी
काठमाडौं, असोज ११ गते । हिन्दूहरुको महान पर्व दशैंको रमझम शुरुभएको छ । गैरथारु समुदायले बुधबार घरमा फूलपाती भित्र्याए पनि थारु समुदायमा ढिक्री बनाउने सरसामानको सरसफाई (पैनस्टोपी धुने) गर्ने काम गरेका छन् ।
थारु समुदायले मुख्य तीन दिन दशैं (दशिया) मान्ने गर्छन् । जसअनुसार फूलपाती (सप्तमी) का दिन पैनस्टोपी धुने,...














