पत्रकार महासंघ अध्यक्षमा आचार्यः युनियन र सेन्टरको प्यानलै विजयी
काठमाडौँ, भदौ ६ गते । नेपाल पत्रकार महासंघमा नेपाल प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनले पदाधिकारीमा प्यानलै विजयी प्राप्त गरेको छ । नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासंघलाई सबैको साझा संस्थाकारुपमा अगाडि बढाउने बताउनुभएको छ ।
महासंघको २५ औँ महाधिवेशनबाट निर्वाचित भएपछि आज यहाँ आयोजित बधाई ज्ञापन कार्यक्रममा अध्यक्ष आचार्यले कार्ययोजना बनाएर...














