चौतर्फी संकटमा छन पूर्वका थारु ग्रामथान, दर्ता प्रक्रियामा लैजान सुझाव
रामधुनी ९, मर्चैया सुनसरीको ग्रामथान
लक्की चौधरी (तस्विर समेत)
सुनसरी, माघ ८ गते । थारु गाउँभरीको देवताको बास रहने थारु ग्रामथानलाई दर्ता प्रक्रियामा लैजान नसक्दा अहिले चौतर्फी संकटमा छ । थारु गाउँवस्तीमा सदियौंदेखि चर्चेको ग्रामथानको जग्गा भू–माफियाले कित्ताकाट गरी अरुलाई विक्री गरिदिंदा ग्रामथान विस्थापनमा परेको हो ।
सुनसरीको इटहरी ८, टेङ्ग्रा टोलमा निर्मित विच्छु...














