भारतीय विदेशमन्त्री सुष्मा नेताहरुसँगको भेटघाटमा व्यस्त, आजै भारत फर्कने
लक्की चौधरी
काठमाडौं, माघ १९ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्री सुष्मा स्वराजसहितको भारतीय प्रतिनिधिमण्डलबीच विहिबार शिष्टाचार भेटवार्ता भएको थियो । भेटमा दुई पक्षीय हितका विषयमा छलफल भई दुई देशको सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाएर अघि बढ्ने समझदारी बनेको छ ।
पूर्व प्रधानमन्त्री ओली...














