सांसद रुक्मिणी थारुले भन्नुभयो, ‘थ्रेसहोल्ड सामन्ती सोचको उपज’
काठमाडौँ, माघ २१ गते । व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने साना दलका सांसदहरूले राष्ट्रिय दलको मान्यता पाउन न्यूनतम मतको सीमा (थ्रेसहोल्ड) सम्बन्धी व्यवस्था नराख्न माग गरेका छन् । थ्रेसहोल्ड सामन्ती सोचको उपज भएको भनाई उहाँहरुको छ ।
थ्रेसहोल्ड राख्ने ठूला दलको गृहकार्यमा साना दलका सांसदले ७० देखि शतप्रतिशत थ्रेसहोल्ड राख्न भन्दै कटाक्ष...














