सुनसरीको झुम्कामा माघ तथा तिला सङ्क्राइत महोत्सवको तयारी
हमार पहुरा डट कम
झुम्का (सुनसरी), पुस २५ गते । थारु महिला उत्थान समाजले सुनसरीको झुम्कामा माघ तथा तिला सङ्क्राइत महोत्सव आयोजना गर्ने भएको छ । पुस २९ गते मंगलबार एक दिवसीय महोत्सवको तयारी गरिएको आयोजकले बताएको छ ।
महोत्सवमा थारु भेषभुषा, थारु परिकार तथा थारुको हस्तकला लगायतको प्रदर्शन गरिने समाजकी अध्यक्ष...














