बसको ठक्करबाट दुईजना चौधरी बालकको मृत्यु, राजमार्गमा प्रदर्शन
धनगढी, कात्तिक १५ गते । कैलालीको बर्दगोरीयामा बसको ठक्करबाट साइकलमा सवार २ जना थारु बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरीया गाउँपालिका १ साझा चौकका ८ वर्षीय अंशु चौधरी र घोडाघोडी नगरपालिका ८ का १२ वर्षीय लक्ष्मण चौधरी रहेका छन् ।
महेन्द्रनगरबाट काठमाडौं तिर जाँदैगरेको महाकाली यातायातको ना ७ ख...














