सुदूरपश्चिम सरकारले दियो थारुको पर्व माघ र अट्वारीमा सार्वजनिक विदा
धनगढी, साउन २३ गते । थारु समुदायको बाहुल्यता रहेको सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको प्रमुख पर्व माघ र अट्वारीमा एकदिने सार्वजनिक विदा दिने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषदको साउन ८ गते बसेको बैठकले सो निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचना अनुसार साउन ३०...














